भावपूर्ण श्रद्दाञ्जली

भावपूर्ण श्रद्दाञ्जली

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू की धर्मपत्नी सीता दाहाल ज्यू को उपचारको क्रममा मिति २०८० साल असार २७ गते भएको असामयिक तथा अकल्पनिय निधनले सिंगो प्रतिष्ठान परिवार स्तब्ध भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं साथै यस दुःखद घडिमा शोकाकुल परिवारजन,ईष्टमित्र,आफन्तजन लगायत सवैमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार पोखरा ।